close

काठमाडौं । नेपाल टेलिकमले हिन्दु महिलाहरूको चाड तीज र संविधान दिवसको अवसर पारेर चाडपर्व अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याक उपलब्ध गराउने घोषणा गरेको छ । यो अफर भोलि अर्थात् आइतबारदेखि आगामी असोज ६ गतेसम्म सञ्चालन ...