काठमाडौं । आईओएस १७ सँगै आईफाेनमा नयाँ रिङटोन आउने भएको छ । एप्पलको समाचार प्रकाशन गर्ने प्लेटफर्म नाइन टु फाइभ म्याकका अनुसार आईओएस १७ आरसी (रिलिज क्यान्डिडेट) मा आईफाेनका लागि नयाँ रिङटोन थपिएको जानकारी दिएको हो । आरसीमा जे-जस्ता फिचरहरू हुन्छन्, औपचारिक...
