close

काठमाडौं । अब नेपालमा उत्पादित सवारी साधनको पनि दर्ता हुने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । विभागले एक सूचना गर्दै कार्यविध...