काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले महानगर अन्तर्गतका विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी कुनै नियम पालन नगरेमा फोन गरेर गुनासो गर्न अनुरोध गरेका छन् । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुरूप महानगरपा...
