काठमाडौं । दूरसञ्चार ऐन २०५३ अनुसार नवीकरण नगराउँदा स्वतः रद्द भएको स्मार्ट टेलिकमको लाइसेन्स पुनर्वहाली गर्नेगरी उच्च अदालत पाटनलले कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश नरिश्वर भण्डारीको बुधबारको एकल इजलासले यस्तो आदेश दिएको हो । स्मार्ट टेलिकमको तर्फबाट रामनाथ बन्ठ...
