काठमाडौँ । सामाजिक सञ्जालमा बढ्दो ट्रोल र नकारात्मक टिप्पणीको डरले कलाकार त्रसित हुन थालेका छन् । यसै क्रममा टिकटक स्टार एवं मोडेल स्मारिका ढकालले नेकपा (एमाले) को समर्थनमा बनेको एक चुनावी गीतको म्युजिक भिडिओमा अभिनय गरेको विषयलाई लिएर सार्वजनिक रूपमै माफी माग...
