काठमाडौँ । साओमीले आफ्नो लोकप्रिय नोट सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन रेड्मी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ । अत्याधुनिक एआई फिचर, शक्तिशाली ६,००० एमएएच ब्याट्री र 'टाइटन ड्युराबिलिटी' अवधारणामा आधारित यो फोन प्रविधि प्रेमीहरूका लागि एक उत्कृष्ट प्याकेज...
