काठमाडौँ । ओपनएआईले अब हार्डवेयर बजारमा पनि पाइला टेक्ने भएको छ । कम्पनीले आफ्नो पहिलो भौतिक उत्पादनको रूपमा आफ्नै एआई मोडेलद्वारा सञ्चालित इयरबड्स सार्वजनिक गर्ने तयारी गरेको हो । चिनियाँ सामाजिक सञ्जाल वेइबो‍मा एक टिपस्टर सार्वजनिक गरेको रिपोर्टअनुसार, ओ...
