काठमाडौँ । साइबर सुरक्षा अनुसन्धानकर्ता मनोज गौतमले फेसबुकको अति नै गम्भीर मानिने सुरक्षा कमजोरी फेला पारेका छन् । फेसबुकमा प्रयोगकर्ताको कुनै संलग्नताबिनै अकाउन्ट ह्याक हुन सक्ने कमजोरी फेला पारेका कारण उनलाई मेटाले सम्मान गरेको हो । गौतमले फेला पारेको यो सुरक्ष...
