काठमाडौं । ह्वाट्सएपले अन्ततः आधिकारिक रूपमा आफ्नो एप सपोर्ट नहुने डिभाइसको सूची सार्वजनिक गरेको छ । यस अन्तर्गत मेटाको स्वामित्वमा रहेको ह्वाट्सएप केही पुरानो मोडेलमा सपोर्ट हुने छैन । ह्वाट्सएपले आगामी अक्टोबर २४ (कार्तिक ७) मा ल्याउन लागेको विशेष अपडेटका कारण पुराना ...
