काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तहका इन्जिनियरिङ कार्यक्रममा भर्ना खुला गरेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयको इन्जिनियरिङ संकायले आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालित स्नातक तहमा भर्ना खुलाएको हो ।&nbs...
