close

काठमाडौं । नथिङ फोन टू एको सफलतापछि कम्पनीले 'प्लस' भेरियन्ट पनि ल्याउने भएको छ । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै कम्पनीले ३१ जुलाईमा नथिङ फोन टूए प्लस सार्वजनिक गर्ने जानकारी दिएको हो ।  कम्पनीले पोकेमोनको मेगा-एरोड्याक्टाइलको तस्वीर प्रयोग ग...