काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई च्याटबट बिङ च्याटलाई रिब्रान्डिङ गरेको छ । कम्पनीले बिङलाई कोपाइलट (Copilot) बनाउँदै रिब्रान्डिङ गरेको हो । माइक्रोसफ्टको यो कदम च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न चालिएको द भर्जले जनाएको छ । द भर्जका अनुसार ओपन एआईले साप्ताहिक रूपमा १०...
