close

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी आफ्नै आवाजमा तयार पारिएको गीत सुनेपछि अचम्म लागेको बताएका छन् । शनिवार फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । ओलीले फेसबुकमा ...