close

काठमाडौं ।  कम्प्युटर चलाउन ट्र्याकप्याड अथवा माउस आधारभूत कुरा हुन् । तर मानौं: हामीसँग ट्य्राक प्याड अथवा माउस चलाउन छैन । तर हामीले कम्प्युटर चलाउनै पर्ने छ । यस्तो अवस्थामा किबोर्ड शर्टकट प्रयोग गर्नुको विकल्प छैन । काम गर्न सजिलोका लागि होस् वा माउस नचल्दाको वै...