close

  काठमाडौं । सोमवार नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको समेत टिकटकमा भेरिफाइड आईडी छ । तर करिब पछिल्लो तीन महिना यता भने @cmprachandaofficial युजर नेम रहेको उक्त आईडी सक्रिय रहेको थिएन ।  कूल ३८ ओटा भिडिओ प्रक...