close

काठमाडौं । फिफा विश्वकप एसिया छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा आज नेपालले यमनको सामना गर्दैछ । बेलुका ७ बजेदेखि दशरथ रंगशालामा हुने उक्त खेलको टिकेट अनलाइनबाट भने खरिद गर्न सकिने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलका लागि भौतिक रूपमै टिकेट काट्नुप...