close

काठमाडौं । फेसबुकमा अहिले कुनै पनि पोस्ट शेयर नहुने समस्या आएको छ । नेपाली समय अनुसार बुधवार बेलुकी करिब साढे ९ बजेदेखि फेसबुकमा यस्तो समस्या देखिएको हो । कुनै पनि पोस्ट गर्ने क्रममा 'योर पोस्ट कुडन्ट बी शेयर्ड' भन्ने सन्देश देखिने गरेकाे छ ।&...