close

काठमाडौं । गुगलले प्लेस्टारबाट दुई करोडभन्दा बढी डाउनलोड भएका १३ ओटा एप हटाएको छ । एन्ड्रोइड डिभाइसमा रहेका यी एपले डिभाइसको ब्याट्री र मोबाइल डेटा खपत सामान्य अवस्थामा भन्दा धेरै बढाउने गरी क्रियाकलाप गरेको साइबर सुरक्षा अनुसन्धान कम्पनी म्याकाफीले जनाएको थियो । ...