काठमाडौं । फेसबुकको शेयर, ट्याग र कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी राखेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गर्दै निर्वाचन आयोगले प्रकाशन गरेको आचारसंहितामा उक्त कुरा उल्लेख छ । यसअन्तर्गत सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपू...
