close

काठमाडौं । आजभोलि तपाईं हामी मध्ये धेरैले कामका लागि विन्डोज ११ प्रयोग गर्छौं । यो विन्डोजको पछिल्लो संस्करण हो । स्क्रिनमा दिनभर हेरेर काम गर्नु पक्कै पनि आँखाको स्वास्थ्यका लागि राम्रो भने होइन । तर, काम पनि त गर्नै पर्छ । यसका लागि आँखालाई सहज हुने खालका केह...