काठमाडौं । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी साधनको सङ्ख्या न्यून रहेको पाइएको छ । यातायात व्यवस्था विभागका अनुसार ०८० माघसम्म चार लाख थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएपनि हालसम्म ७८ हजार सवारी साधनमा मात्र जडान गरिएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्...
