close

काठमाडौं । २९ भदौ राति काठमाडौं तिनकुनेस्थित दिव्य स:मिलमा चार जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा सीसीटिभीबाट अभियुक्तको हुलिया खुल्यो । र सोही आधारमा संलग्न अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो । त्यस्तै १७ पुस दिउँसोको समयमा दहचोकदेखि क...