close

काठमाडौं । काठमाडौंमा आइतबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कोटेश्वरमा गएराति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राईको मृत्यु भएको हो । गम्भीर घ...