close

काठमाडौं । नेपालमा भारतीय टेलिभिजन च्यानल माथि प्रतिबन्ध लागेको छ । टेलिभिजन वितरकहरुले नेपाल सम्बन्धी अफवाहपूर्ण विषयवस्तु सम्प्रेषण गरेपछि भारतीय समाचार च्यानलमाथि प्रतिबन्ध लगाएका हुन् । स्रोतका अनुसार दर्जनभन्दा बढी भारतीय च्यानलको प्रशारण नेपालमा अब बन्द भएको छ...