काठमाडौं । कक्षा १२ उत्तीर्णपछि विश्वविद्यालयमा भर्ना हुने बाटो खुल्छ । तर विकल्प धेरै हुनाले विद्यार्थीहरूले आफ्नो इच्छा र योग्यता अनुसारको विषयमा भर्ना हुन पाउँछन् । पछिल्लो समय नेपालमा नयाँ विश्वविद्यालय खुल्नुका साथ नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आएका छ...
