close

काठमाडौं । केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विदेशमा प्रयोग भइसकेका पुराना (रिफर्बिस्ट) राउटर नेपाल भित्र्याउने गरेको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको अध्ययनबाट यस्तो अवस्था देखिक...