close

सूचना प्रविधि व्यवसायीहरूको समुह गुगल बिजनेस ग्रुप काठमाडौंको आयोजनामा स्टार्टअप प्रदर्शनी जीबीजी बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ सुरु भएको छ । ललितपुर स्थित डीएभी स्कुल परीसरमा आयोजना भइरहेको एक दिने प्रदर्शनीमा नेपालभरबाट २१० स्टार्टअपहरुको सहभागिता रहेको छ । नेपाल...