close

  काठमाडौं । सरकारी लगानीको दूरसञ्चार कम्पनीको रूपमा रहेको नेपाल टेलिकमको सञ्चालन पहिलो पटक घाटामा गएको छ । कम्पनीको आर्थिक वर्ष २०७९-०८० को अन्तरिम वित्तीय प्रतिवेदनमा सञ्चालन आयभन्दा खर्च धेरै देखिएको हो ।  प्रतिवेदन अनुसार साउन २०७९ देखि असार...