close

काठमाडौं । आइतबारदेखि सुरु हुने फिफा फुटबल विश्वकप २०२२ टेलिभिजनमा हेर्न नेपालीहरुले थप शुल्क तिर्नुपर्ने भएको छ । विश्वकपको प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय प्रिमियम च्यानलबाट खेलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको छ । यसका लागि उपभोक्ताले टेलिभिजन से...