काठमाडौं । अब हाम्रोपात्रोबाटै विभिन्न इभेन्टको टिकट खरिद गर्न सकिने भएको छ । कम्पनीले बिहीबारदेखि एपबाटै विभिन्न कार्यक्रमको टिकट लिन सकिने सुविधा सार्वजनिक गरेको हो । यससँगै अब प्रयोगकर्ताले विभिन्न भुक्तानी माध्यम प्रयोग गरी हाम्रोपात्रोबाट टिकट खरिद गर्न सक्नेछन् । ...