close

काठमाडौं । खल्तीका प्रयोगकर्ताले केही समयका लागि आफ्नो अकाउन्टमा केही बैंकका खाताहरू लिङ्क गर्न नपाउने भएका छन् ।  डिजिटल वालेट खल्तीमा केही समयका लागि सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकका सेवाहरू अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै ...