close

काठमाडौं । यदि तपाईंले आफ्नो खाताबाट पैसा पठाउनुभयो र रकम कटेर जानुपर्ने खातामा गएन भने के गर्नुहुन्छ ? यस्ता समस्यामा सामान्यतया तपाईंले आफ्नो बैंकसँग सम्पर्क गर्न सक्नुहुन्छ । तर बैंकले गुनासोको समाधान गरेन भने ? यस अवस्थामा तपाईं नेपाल राष्ट्र बैंकसँग गुनासो दर्त...