close

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा डिजिटल माध्यमबाट पाँच खर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत कुल पाँच खर्ब तीन अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएको ...