close

काठमाडौं । ‘हाई टेक पार्टी’ बन्ने नाममा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले अनलाइनबाटै चन्दा संकलन गर्न सुरु गरेको छ । पार्टीले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चन्दा अभियान थालेको हो । एमालेले महाधिवेशनका लागि आम पार्टी क...