काठमाडौं । धेरैजसो प्रयोगकर्ताले नेपाल टेलिकमको सहायक कम्पनीको डिजिटल वालेट नमस्ते पेको मोबाइल एप नचलेको गुनासो गर्दै आएका छन् । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले मंगलबार देखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको वालेट मोबाइलमा डाउनलोड नै नहुने र भइहाले पनि क्र्य...