close

काठमाडौं । कोभिडको दोस्रो लहर बढेसँगै ग्राहकलाई घरबाटै बैंकिङ कारोबार गर्न नेपाल बैंकर्स संघले आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ती जारी गर्दै माेबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, क्यूआर कोडबाट भुक्तानी काराेबार गरी सकेसम्म नगद कारोबार कम गर्न आग्रह गरेको हो ।...