काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा फोकसवान पेमेन्ट सोलुसन्स प्रालि आवद्ध भएको छ । यो सँगै फोकसवान पेमेन्ट सोलुसन्स एनपीएसमा आवद्ध हुने पहिलो भुक्तानी सेवा प्रदायक बनेको छ । यसका लागि एनसीएचएल र फोकसवान बीच म...