close

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेल पे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत सेल पेका ग्राहकले हप्ताको एक पटक मोबाइल टपअपमा १५ प्रतिशत (रु.३०) रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । य...