close

काठमाडौं । अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले समेत डिजिटल वालेट खल्तीमा पैसा लोड गर्न सक्ने भएका छन् । अनलाइन भुक्तानी प्रदायक कम्पनी‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेसँगै यो सेवा उपलब्ध भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले राष्ट्रिय वा...