close

काठमाडौं । डिजिटल वालेट खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ । यो सुविधाले फाइनान्सका ६० हजार भन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने बताइएको छ ।  सम्झौतासँगै अब खल्ती प्रयोगकर्ताले  गुडविल फाईनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खात...