काठमाडौं । विश्वकै अग्रणी रेमिट्यान्स् सेवाप्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडेरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका एक सय ६० द...