close

काठमाडाैं । मंगलबारदेखि सिमरा रंगशाला सर्लाहीमा सुरू हुन लागेकाे ११औं जीतपुर सिमरा गोल्ड कप २०७७ फुटबल प्रतियाेगितामा खल्ती एपबाट खेलको टिकट काट्न सकिने भएकाे छ । याे प्रतियाेगिताकाे टिकेट पार्टनरसमेत रहेकाे ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवेबाट टिकेट क...