काठमाडौं । अब नेपाल यातायातका बसमा सवार गर्ने यात्रुले क्यूआर कोड स्क्यान गरेकै भरमा भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ विकास बैंककाे सहयाेगमा नेपाल यातायातले क्यूआर कोडबाट बस भाडा तिर्न मिल्ने सुविधा ल्याइएकाे हाे । काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपा...