काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा एकै पटक दोब्बरले बढाएको छ । अब प्रतिदिन मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ । यसअघि मोबाइल बैंकिङमार्फत प्रतिदि...