काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले डलर कार्ड ल्याएको हो । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० ...