close

काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले क्यारिकेचर पेशा संकटमा पर्नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चलचित्र ‘लाज शरणम्’ले सामाजिक सञ्जाल तथा इन्टरनेटबाट सामग्री हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन् । ...