close

काठमाडौं । अनलाइन सूचना प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने विभिन्न स्थानीय तहका वडाहरूको सङ्ख्या ६ हजार ८९ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले शनिबार साँझ सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस विषयमा जानकारी दिएको हो । हालसम्म ती...