close

काठमाडाैं । इम्याजिन कप २०२१ मा नेपाली टिम भर्चुअल रेडियोलोजिस्ट फाइनलमा पुगेकाे छ । नेपाली टिमले वर्ल्ड फाइनल अन्तर्गत ‘अर्थ’ क्याटेगाेरीबाट अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो । १६३ देशबाट दशौं हजार विद्यार्थीले इम्याजिन कपका लागि आवेदन दिएका ...