close

काठमाडौँ । पछिल्लो समय डिजिटल माध्यमबाट हुने ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि नेपाल प्रहरीले एआई भिडिओमार्फत सचेतना सन्देश जारी गरेको छ । सामाजिक सञ्जालमा चर्चामा रहेको एआई भिडिओ ट्रेन्डलाई पछ्याउँदै प्रहरीले विभिन्न शैलीका अनलाइन स्क्याम र त्यसबाट बच्ने उपायबारे जानका...