काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रिएकी युवती अमिशा पराजुलीलाई एक फेसबुक क्रियटरले भिडिओ मार्फत सार्वजनिक रूपमै बलात्कार र हत्याको धम्की दिएका छन् । ‘नरदीप पुजारा’ नामक फेसबुक पेज चला...
