काठमाडौँ । युट्युबले आफ्ना प्रयोगकर्ताहरूलाई शर्ट्स भिडिओको लतबाट छुटकारा दिन नयाँ फिचर ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले अब आफ्नो मोबाइल एपमा शर्ट्स हेर्ने समयसीमा शून्य मिनेट (Zero Minutes) सेट गर्न सक्नेछन् । यो फिचरले एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई आफ्नो एपबाट ...
